Ezekiel 34:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म तिनीहरूलाई आशिष् दिनेछु र मेरो पवित्र डाँडाको वरिपरि बास गर्न दिनेछु र त्यहाँ तिनीहरूको खाँचोअनुसार वर्षा दिनेछु, यो आशिष्को झरी हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिनीहरूलाई र मेरो डाँड़ाको चारैतिरका ठाउँहरूलाई आशिष् दिनेछु। म ठीक ऋतुमा तिनीहरूका निम्ति झरी बर्साइदिनेछु। त्यहाँ आशिष्का झरीहरू हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिनीहरूलाई र मेरो डाँडा वरिपरिका ठाउँहरूलाई आशिष् दिनेछु। म ठिक ऋतुमा झरी पठाइदिनेछु; त्यहाँ आशिष्को झरी हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
म भेडाहरूलाई अनि आफ्नो पहाडको चारैतिरको ठाँउहरूलाई आशीर्वाद दिन्छु। म ठीक समयमा वर्षा गराउँछु। त्यो आशीर्वाद सहित वर्षा हुनेछ।