Ezekiel 34:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भेडाको गोठालो नभएकोले तिनीहरू छरपष्‍ट भए र जङ्गली जनावरहरूको शिकार भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले तिनीहरू छरपष्‍ट भए, किनकि तिनीहरूको गोठालो नै थिएन। जब तिनीहरू छरपष्‍ट भए, तब तिनीहरू जङ्गली जनावरका शिकार भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिनीहरू राम्रोसँग हेरचाह गर्ने गोठाला नभएर तितरबितर भएका छन्; अनि जब तिनीहरू छरपस्ट भए, तब तिनीहरू सबै जङ्गली पशुहरूका निम्ति आहारा बने।
Nepali ERV (पवित्र बाइबल)
“‘अनि अब भेडाहरू तितर-बितर भएका छन्, किनकि त्यहाँ कुनै गोठाला थिएनन्। त्यो प्रत्येक जङ्गली पशुको निम्ति भोजन बनियो। यसकारण भेडाहरू तितर-बितर भए।