Ezekiel 34:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण ए गोठालाहरू हो, मेरो कुरा सुन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण हे गोठालाहरू हो, परमप्रभुको वचन सुन:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण हे गोठालाहरू हो, याहवेहको वचन सुन:
Nepali ERV (पवित्र बाइबल)
यसकारण हे गोठालाहरू हो, परमप्रभुको वचन सुन!