Ezekiel 35:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँदा-हुँदै पनि यहूदा र इस्राएल, यी दुई जातिहरू र तिनीहरूका देश मेरो अधिकारमा ल्‍याउनेछु र मेरो हुनेछ भनी तैँले भनिस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘म परमप्रभु त्‍यहाँ भए तापनि तैंले यसो भनेको छस्, “ती दुई जाति र देशहरू हाम्रा हुनेछन्, र हामी तिनीहरूलाई अधिकार गर्नेछौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘म याहवेह त्यहाँ हुँदा-हुँदै पनि तैँले भनेको छस्, “यी दुई जातिहरू र देशहरू हाम्रा हुनेछन्; अनि हामी यी देशहरू अधिकार गर्नेछौँ,”
Nepali ERV (पवित्र बाइबल)
तिमीले भन्यौ, “यी दुइ राष्ट्रहरू अनि देशहरू हाम्रा हुनेछन्। हामी यसलाई आफ्नो बनाउँछौ।” तर परमप्रभु त्यहाँ हुनुहुन्छ।