Ezekiel 35:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले भन्नुभयो, “ए मरणशील मानिस, एदोम देशको विरुद्धमा बोल्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मानिसको छोरा, सेइर पर्वततिर तेरो मुख फर्का, र त्यसको विरुद्धमा अगमवाणी कहेर भन्:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मानिसको छोरा, आफ्नो अनुहार सेइर पर्वततिर फर्का; त्यसको विरुद्धमा अगमवाणी गर्,
Nepali ERV (पवित्र बाइबल)
“हे मानिसको छोरो! सेइर पर्वत तिर ध्यान देऊ अनि मेरो निम्ति त्यसको विरूद्धमा केही भन।