Ezekiel 35:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूका सहरहरूलाई नाश पार्नेछु र देशलाई उजाड पार्नेछु। तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तेरा सहरहरूलाई भग्नावशेष पारिदिनेछु, र तँ उजाड़ हुनेछस्। तब तैंले म नै परमप्रभु हुँ भनी जान्नेछस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तेरा सहरहरूलाई भग्नावशेष पारिदिनेछु, र तँ उजाड हुनेछस्। तब म नै याहवेह हुँ भनी तैँले जान्नेछस्।
Nepali ERV (पवित्र बाइबल)
म तिम्रा शहरहरू नष्ट गरिदिन्छु, अनि तिमी खाली हुनेछौ त्यसपछि तिमीले सम्झनेछौ म नै परमप्रभु हुँ।