Ezekiel 35:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तँ सदाको इस्राएलको शत्रु भइस् र त्यसका विपत्तिका दिन र पापको अन्तिम दण्डको समयमा त्यसका प्रजालाई नाश हुन दिइस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तैंले प्राचीनकालको वैरभावलाई मनमा राखिस्, र इस्राएलीहरूलाई तिनीहरूका विपत्तिको समयमा, अर्थात् तिनीहरूको आखिरी दण्डको समयमा तिनीहरूलाई तरवारले काटिनलाई तैंले सुम्पिदिइस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘किनकि तैँले पुरानो शत्रुतालाई कायम राखिस्, र इस्राएलीहरूको विपत्तिको समयमा, अर्थात् तिनीहरूको दण्डको चरम विन्दुमा पुगेको समयमा, तिनीहरूलाई तरवारद्वारा मारिनलाई सुम्पिदिइस्;
Nepali ERV (पवित्र बाइबल)
किन? किनकि तिमी सधैं मेरो मानिसहरूको विरूद्ध गयौ। तिमीले इस्राएलको बिरूद्ध आफ्नो तरवारको प्रयोग तिनीहरूको विपतिको आखिरी दण्डको समयमा गर्यौ।”‘