Ezekiel 35:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म पहाडहरू लाशले भरिदिनेछु र लडाइँमा मारिनेहरूका मृत-शरीरहरूले डाँडाहरू र बेसीहरू भरिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तेरा पहाड़हरू मारिएकाहरूले भर्नेछु। तरवारले मारिएकाहरू तेरा डाँड़ाहरू र तेरा बेँसीहरू र खोल्साहरूमा खस्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तेरा पर्वतहरूलाई मारिएकाहरूले भरिदिनेछु; तरवारले मारिएकाहरू तेरा डाँडाहरू, तेरा बेँसीहरू र तेरा सबै खोल्साहरूमा ढल्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
म त्यसको पर्वतहरू लाशले ढाकिदिनेछु। लाशले तिम्रो सारा पहाडहरू, तिम्रो बेंसीहरू अनि खोलाहरू ढाक्नेछ।