Ezekiel 36:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस देशले फेरि आफूमाथि जाति-जातिको गिल्‍ला वा मानिसहरूको निन्‍दा सुन्‍नुपर्नेछैन। त्‍यस देशले त्‍यहाँ बस्‍ने जातिको सन्‍तानलाई कहिल्‍यै नाश गर्नेछैन। म सार्वभौम परमप्रभु बोलेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीहरूलाई जाति-जातिहरूका गिल्‍ला फेरि कहिल्‍यै सुन्‍न लाउनेछैनँ, न त तिमीहरूले मानिसहरूको निन्‍दा सहनुपर्नेछ, अथवा आफ्‍नो जातिको पतन हुन लाउनेछौ, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूलाई फेरि पनि जाति-जातिहरूको गिल्‍ला सुन्‍न दिनेछैनँ; अनि तिमीहरूले फेरि पनि जाति-जातिहरूको निन्दा भोग्नुपर्नेछैन, अथवा तिमीहरूका जातिलाई फेरि पतन हुन दिनेछैनँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ”
Nepali ERV (पवित्र बाइबल)
“म ती अरू राष्ट्रहरूलाई तिमीलाई अझ अपमान गर्न दिनेछैन। तिमीहरू तिनीहरूद्वारा अवहेलित हुनेछौ। तिमीहरूले तिमीहरूको मानिसहरूलाई अब उसो नष्ट गर्ने छैनौ।” परमप्रभु मेरा मालिकले यी कुराहरू भन्नुभयो।