Ezekiel 36:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले त्‍यो देश हत्‍या र मूर्तिपूजाद्वारा बिटुलो पारेको कारणले मैले तिनीहरूलाई आफ्‍नो क्रोधको शक्ति देखाएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले देशमा रगत बगाएका र आफ्‍ना मूर्तिहरूद्वारा त्‍यो बिटुलो पारेका हुनाले मैले मेरो क्रोध तिनीहरूमाथि खन्‍याएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मैले मेरो क्रोध तिनीहरूमाथि खन्याइदिएँ; किनकि तिनीहरूले आफ्ना देशमा रगत बगाए, र तिनीहरूले आफ्ना मूर्तिहरूद्वारा त्यो देश अशुद्ध पारे।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले जब त्यो देशमा मानिसहरूको हत्या गरे, त्यस जमीनमाथि रगत फैलाए। उनीहरूले आफ्नो मूर्तिहरूले देश मैला बनाए। यसकारण मैले तिनीहरूलाई देखाँए कि म कति क्रोधित थिएँ।