Ezekiel 36:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूको जीवनको यस्तो चाल र कामले गर्दा मैले तिनीहरूलाई दोषी ठहराएँ र देश-विदेशमा तितर-बितर पारें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले तिनीहरूलाई जाति-जातिहरूका बीचमा यत्रतत्र पारें, र तिनीहरू देश-देशमा छरपष्ट भएर छरिए। तिनीहरूका व्यवहार र कामहरूअनुसार मैले तिनीहरूको न्याय गरें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तिनीहरूलाई देशहरूको बीचमा छरपस्ट पारिदिएँ; मैले तिनीहरूका चालहरू र कामहरूअनुसार तिनीहरूको न्याय गरेँ।
Nepali ERV (पवित्र बाइबल)
मैले उनीहरूलाई राष्ट्रहरूमा तितर-बितर पारें अनि सबै देशमा फैलाएँ। मैले उनीहरूलाई त्यही दण्ड त्यस कामको लागि दिए जुन उनीहरूले गरेका थिए।