Ezekiel 36:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र तिनीहरूलाई म सार्वभौम परमप्रभुबाट के सन्‍देश छ, त्‍यो सुन्‍नू भन्: इस्राएलका शत्रुहरूले यसो भने, ‘आहा! ती प्राचीन डाँडाहरू हाम्रै भए!’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: शत्रुले तिमीहरूका विषयमा भन्‍यो, “अहा! अब ती प्राचीन पहाड़हरूमा हाम्रै अधिकार भयो’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभु याहवेह यसो भन्‍नुहुन्छ: शत्रुहरूले तँलाई भनेका छन्, “अहो! प्राचीन समयका अग्ला ठाउँहरू हाम्रा भएका छन्।” ’
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूलाई भन कि परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, ‘शत्रुले तिम्रो बारेमा यसो भन्यो हेर अब ती प्राचीन पर्वतहरू हाम्रो हुनेछन्।’