Ezekiel 36:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जहाँ-जहाँ तिनीहरू गए, त्यहाँ-त्यहाँ तिनीहरूले मेरो पवित्र नामको बेइज्जत गरे। यसैकारण विदेशीहरूले यसो भन्दथे, ‘यिनीहरू परमप्रभुका मानिसहरू भएर पनि उहाँको देश छोड्नुपर्यो।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि जब तिनीहरू ती जातिहरूका बीचमा गए, तब तिनीहरूले मेरो पवित्र नाउँलाई अपवित्र पारे, किनकि तिनीहरूका विषयमा यसो भनिएको थियो, ‘यिनीहरू त परमप्रभुको प्रजा हो, तापनि देशलाई तिनीहरूले छोड्नुपर्यो’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनीहरू जातिहरूका बीचमा जहाँ गए तापनि तिनीहरूले मेरो पवित्र नामलाई अपवित्र पारे; किनकि तिनीहरूको बारेमा यसो भनिएको थियो, ‘यिनीहरू याहवेहका मानिसहरू हुन्, तर पनि यिनीहरूले उहाँको देश छोड्नुपर्यो।’
Nepali ERV (पवित्र बाइबल)
उनीहरू ती राष्ट्रहरूमा गए अनि ती देशहरूमा उनीहरूले मेरो बदनाम गरे। कसरी? त्यहाँ राष्ट्रहरूले उनीहरूको विषयमा कुरा गरे। तिनीहरूले भने, ‘ती परमप्रभुका मानिसहरू हुन् तर तिनीहरूले उहाँको भूमि छोडनु पर्यो।’