Ezekiel 36:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसो हुँदा मलाई मेरो पवित्र नामको वास्ता गर्न कर लाग्यो किनभने इस्राएलीहरू जहाँ-जहाँ जान्थे, त्यहीं-त्यहीं मेरो नामको बेइज्जत हुन्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो पवित्र नाउँको चिन्ता मलाई लागेको थियो, जुन नाउँलाई तिनीहरू गएका जाति-जातिहरूका बीचमा इस्राएलको घरानाले अपवित्र पारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मलाई मेरो पवित्र नामको वास्ता थियो, जसलाई इस्राएलका मानिसहरूले तिनीहरू गएका जाति-जातिहरूका बीचमा अपवित्र पारे।
Nepali ERV (पवित्र बाइबल)
“इस्राएलका मानिसहरूले मेरो पवित्र नाम सबै तिर बदनाम गरे। मैले आफ्नो नामका निम्ति दुख अनुभव गरे।