Ezekiel 36:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम परमप्रभुले भन्‍नुभयो, “जब म तँलाई तेरा सबै पापबाट शुद्ध पार्छु, तब तँलाई फेरि तेरा सहरहरूमा बसोबास गर्न दिनेछु र भत्‍केका सबै थोक फेरि बनाउनदिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘मैले तिमीहरूलाई तिमीहरूका सबै पापहरूदेखि शुद्ध पारेको दिन म तिमीहरूका सहरहरूलाई फेरि आबाद तुल्‍याउनेछु, र भग्‍नावशेष भएका ठाउँहरू पुनर्निर्माण गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: जुन दिन म तिमीहरूलाई तिमीहरूका पापहरूबाट शुद्ध पार्छु, म तिमीहरूका सहरहरूलाई फेरि बसोबास गराउनेछु; अनि भग्नावशेषहरू पुनर्निर्मित हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “जुन दिन म तिमीहरूका सबै पापहरूबाट तिमीहरूलाई शुद्ध पार्छु। म मानिसहरूलाई फेरि तिमीहरूको शहरहरूमा ल्याउँछु, यो नष्ट भएको शहरहरू फेरि बनाइनेछन्।