Ezekiel 36:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म, सार्वभौम परमप्रभु गम्भीर प्रकारले यो प्रतिज्ञा गर्छु कि ती वरिपरिका जातिहरू पनि होच्याइनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: तिमीहरूका चारैतिरका जाति-जातिहरूले पनि गिल्ला सहनुपर्नेछ। मेरो हात उठाएर म यो शपथ खान्छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: म हात उठाएर शपथ खान्छु, निश्चय तिमीहरूका चारैतिरका जातिहरूले पनि गिल्ला सहनेछन्।
Nepali ERV (पवित्र बाइबल)
यसकरण, मेरो स्वामी परमप्रभु यसो भन्नुहुन्छ, “म प्रतिज्ञा गर्छु कि तिम्रो चारैतिरको राष्ट्रहरूले अपमानको कष्ट भोग्नेछन्।