Ezekiel 36:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मेरो प्रजा इस्राएल, तिम्रो निम्ति इस्राएलका पहाडहरूका रूखहरूले फेरि पालुवा फेर्नेछन् र फल फलाउनेछन्। तिमीहरू चाँडै घर फर्कनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तर तिमीहरू हे इस्राएलका पहाड़हरू हो, तिमीहरूले चाहिँ आफ्ना हाँगाहरू पलाउनेछौ र मेरो प्रजा इस्राएलको लागि फलहरू फलाउनेछौ, किनकि तिनीहरू चाँड़ै घर फर्कनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तर हे इस्राएलका पर्वतहरू हो, तिमीहरूले मेरो प्रजा इस्राएलका निम्ति हाँगाहरू र फलहरू उत्पादन गर्नेछौ; किनकि तिनीहरू चाँडै घर फर्कनेछन्।
Nepali ERV (पवित्र बाइबल)
“तर इस्राएलको पर्वतहरू, तिमीले तिम्रो रूखहरूलाई हाँगाहरू फैलाउनु अनि फलहरू इस्राएलकामेरो मानिसहरूका निम्ति फलाउनु पर्छ। मेरो मानिसहरू चाँडै आउँनेछन्।