Ezekiel 36:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीहरूको पक्षमा छु र तिमीहरूका जमिन फेरि खनजोत गरिनेछ र त्यहाँ बीउ छरिनेछ, यो कुरो म निश्चय गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूको मलाई चिन्ता लागेको छ। म तिमीहरूलाई निगाहा गर्नेछु। म तिमीहरूलाई खनजोत गरेर बीउ छर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका निम्ति म चिन्ता गर्छु, र तिमीहरूलाई निगाहको दृष्टिले हेर्नेछु; तिमीहरूको जमिन जोतिनेछ र बिउ छरिनेछ;
Nepali ERV (पवित्र बाइबल)
म तिमीसित छु। म तिमालाई सहायता गर्नेछु। मानिसहरूले तिम्रो जमीन जोत्नेछन्। बिऊ उमार्नेछन्।