Ezekiel 37:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो सेवक दाऊदजस्तो तिनीहरूको एउटा राजा हुनेछ। तिनीहरू एउटै गोठालाको अधीनमा एक हुनेछन् र विश्वासयोग्य भएर मेरा नियमहरू पालन गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘मेरो दास दाऊद तिनीहरूमाथि राजा हुनेछ, र तिनीहरूको एउटै गोठालो हुनेछ। तिनीहरूले मेरा नियमहरू पालन गर्नेछन्, र तिनीहरूले मेरा विधिहरू पालन गर्नलाई वास्ता गर्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘मेरो सेवक दावीद तिनीहरूमाथि राजा हुनेछ, र तिनीहरू सबैका एउटै गोठाला हुनेछ। तिनीहरूले मेरा आज्ञाहरू पालन गर्नेछन् र मेरा उर्दीहरू होसियारीसाथ मान्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
“‘मेरो दास दाऊदले तिनीहरूमाथि राज गर्नेछन तिनीहरू सबै एउटा मात्र गोठाला हुनेछ। उनीहरू मेरो नियमहरूको साहारामा बस्नेछन् अनि मेरो विधिहरू पालन गर्नेछन्। तिनीहरूले मेरो काम गर्नेछन् म जे भन्छु त्यहीं गर्नेछन्।