Ezekiel 37:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब म सधैँभरिको निम्ति तिनीहरूका बीचमा मेरो मन्दिर बनाउनेछु, तब म परमप्रभुले इस्राएलीहरूलाई पवित्र गरेको छु भनी सबै जातिहरूले जान्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब जाति-जातिहरूले यो जान्नेछन्, कि म परमप्रभुले नै इस्राएललाई पवित्र बनाउँछु, जब मेरो वासस्थान तिनीहरूका बीचमा सदासर्वदा रहिरहन्छ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मेरो पवित्रस्थान सदाका निम्ति तिनीहरूको बीचमा स्थापना हुनेछ, तब जाति-जातिहरूले म याहवेहले नै इस्राएललाई पवित्र बनाउँछु भनी जान्नेछन्।’ ”
Nepali ERV (पवित्र बाइबल)
तब अरू राष्ट्रहरूले जान्नेछन् कि म परमप्रभु हुँ अनि तिनीहरूले यो जान्नेछन् कि म मेरो पवित्र भूमि सधैं इस्राएलमा राखेर, म तिनीहरूलाई मेरा विशेष मानिसहरू बनाउँदैछु।”‘