Ezekiel 37:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले मलाई भन्नुभयो, “ए मरणशील मानिस, के यी हाडहरू फेरि जीवित हुन सक्लान्?” मैले जवाफ दिएँ, “सार्वभौम परमप्रभु, त्यो त तपाईं मात्र जान्नुहुन्छ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले मलाई सोध्नुभयो, “हे मानिसको छोरो, के यी हाड़हरू फेरि जीवित हुन सक्छन्?” मैले जवाफ दिएँ, “हे परमप्रभु परमेश्वर, यो त केवल तपाईंले मात्र जान्नुहुन्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले मलाई सोध्नुभयो, “हे मानिसको छोरा, के यी हड्डीहरू जीवित हुन सक्छन्?” मैले भनेँ, “हे प्रभु याहवेह, त्यो त हजुरले मात्र जान्नुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि परमप्रभु मेरो मालिकले मलाई भन्नभयो, “हे मानिसको छोरो! के यी हाडहरू जीवित हुनुसक्छ?” मैले उत्तर दिएँ, “परमप्रभु मेरो मालिक! यस प्रश्नको उत्तर तपाईंले मात्र जान्नु हुन्छ।”