Ezekiel 38:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रचण्‍ड क्रोधको साथ म घोषणा गर्दछु कि त्‍यस दिन इस्राएल देशमा एउटा ठूलो भूइँचालो जानेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो जोश र दन्‍केको क्रोधमा म यो भन्‍दछु, कि इस्राएल देशमा त्‍यस दिन एउटा ठूलो भूकम्‍प हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म मेरो जोश र प्रचण्ड क्रोधमा घोषणा गर्दछु, कि इस्राएल देशमा त्यस बेला एउटा ठूलो भूकम्प जानेछ।
Nepali ERV (पवित्र बाइबल)
क्रोध अनि उत्तेजनामा म यो प्रतिज्ञा गर्छु, म प्रतिज्ञा गर्दैछु कि इस्राएलमा एउटा ठूलो भूइँचालो आउँछ।