Ezekiel 38:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म त्‍यसलाई रुढी र रक्तपातले दण्‍ड दिनेछु। त्‍यो, त्‍यसको सेना र त्‍यसको पछि लागेका जातिहरूमाथि आगो र गन्‍धकसँगै घनघोर वर्षा र असिना बर्सिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रूढ़ी र रक्तपातद्वारा म त्‍यसको इन्‍साफ गर्नेछु। म त्‍यसमाथि, त्‍यसका सेनाहरूमाथि र त्‍यससँग भएका जाति-जातिका भीड़हरूमाथि घनघोर वर्षा, असिना, र जलिरहेको गन्‍धक बर्साउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म त्यसको विरुद्धमा रूढी र रक्तपातद्वारा न्याय गर्नेछु; म त्यसमाथि, त्यसका सेना दलहरूमाथि र त्यससँग भएका धेरै जातिहरूमाथि जल्दैगरेको गन्धकसहित मुसलधारे वर्षा र असिना बर्साउनेछु।
Nepali ERV (पवित्र बाइबल)
म गोगलाई रोग अनि मृत्युको दण्ड दिन्छु। म गोग अनि धेरै राष्ट्रहरूको सैनिकमाथि असिना, आगो अनि गन्धकको वर्षा वर्षाउनेछु।