Ezekiel 38:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्योसित फारस, कूश र पूतका मानिसहरू छन्, ती सबैका हातमा ढाल र शिरमा फलामे टोपी छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फारस, कूश र पूतका मानिसहरू उनीहरूसित हुनेछन्, र ती सबैले ढाल र जङ्गी टोप लाएका हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परसीया, कूश र पूत तिनीहरूसँग हुनेछन्; तिनीहरू सबैसँग आफ्ना ढालहरू र टोपहरू हुनेछन्;
Nepali ERV (पवित्र बाइबल)
फारस, कूश अनि पूतको सैनिक उनीहरूसँग हुन्छन्। ती सबैले तिनीहरूको ढाल तथा शिरमा टोप धारण गरको हुन्छ।