Ezekiel 39:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम परमप्रभुले भन्‍नुभयो, “ए मरणशील मानिस, मेशेक र तूबल जातिहरूको मुख्‍य शासक गोगको विरुद्धमा बोल् र त्‍यसलाई भन् कि म त्‍यसको विरुद्धमा छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मानिसको छोरो, गोगको विरुद्धमा यो अगमवाणी कहेर भन्‌: ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, हे मेशेक र तूबलको प्रमुख शासक गोग, म तेरो विरुद्धमा छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मानिसको छोरा, गोगको विरुद्धमा अगमवाणी गरेर भन्: प्रभु याहवेह यसो भन्‍नुहुन्छ: ‘हे गोग, रोश, मेशेक र तूबलका प्रमुख राजकुमार, म तेरो विरुद्धमा छु।
Nepali ERV (पवित्र बाइबल)
“हे मानिसको छोरो! गोगको विरूद्ध मेरा निम्ति केही भन। उसलाई भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ, ‘गोग, तिमी मेशेक अनि तूबल देशहरूको सर्वाधिक महत्वपूर्ण प्रमुख हौ। तर म तिम्रो विरोधमा छु।