Ezekiel 39:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
(त्यहाँ सेनाको नाममा राखिएको एउटा सहर हुनेछ) यसरी त्यो देश फेरि सफा पारिनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
(त्यहाँ हामोनाह भन्ने एउटा नगर पनि हुनेछ।) यसरी तिनीहरूले देशलाई शुद्ध पार्नेछन्।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ सहरको नजिक हमोनाह नाम भएको एउटा सहर पनि हुनेछ। यसरी तिनीहरूले देशलाई शुद्ध पार्नेछन्।’
Nepali ERV (पवित्र बाइबल)
त्यो मृतक मानिसहरूको नगर चिहान (हामोनाह) कहलाइनेछ। यस्तो प्रकारले उनीहरूले देशलाई शुद्ध पार्नेछन्।”