Ezekiel 39:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले सेनाहरूका लाश खानेछन् र पृथ्वीका शासकहरूका रगत पिउनेछन्। ती सेना र शासकहरू सबै भेडा वा थुमा अथवा बोका वा मोटा साँढेझैँ मारिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले शक्तिशाली मानिसहरूको मासु खानेछौ र पृथ्वीका राजकुमारहरूको रगत पिउनेछौ। यी सबै तिमीहरूका लागि बाशानका पोसिएका पशुहरू— भेड़ा र थुमा, बाख्रा र साँढ़ेहरू हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले वीर योद्धाहरूका मासु खानेछौ, र तिमीहरूले पृथ्वीका शासकहरूको रगत, साँढभेडाहरू, थुमाहरू र बाख्राहरू र गोरुहरूका रगतझैँ पिउनेछौ; तिनीहरू सबै बासानका मोटा जनावरहरूजस्ता थिए।
Nepali ERV (पवित्र बाइबल)
तिमीले शक्तिशाली सैनिकहरूको मासु खानेछौ। तिमीहरूले संसारको प्रमुखहरूको रगत पिउनेछौ। तिनीहरू तिमीहरूका निम्ति भेडाहरू अनि बोकाहरू अनि बाशानका मोटो साढेहरू जस्तै हुन्।