Ezekiel 39:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले तिनीहरूलाई तिनीहरूका अपवित्रता र दुष्ट्याइँअनुसारको दण्ड दिएँ। मेरो मुख मैले तिनीहरूबाट लुकाएँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका अशुद्धता र अपराधहरूअनुसार मैले तिनीहरूसित व्यवहार गरें, र मैले मेरो मुख तिनीहरूदेखि लुकाएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तिनीहरूसँग तिनीहरूका अशुद्धपन र तिनीहरूका अपराधअनुसार व्यवहार गरेँ; अनि मैले मेरो अनुहार तिनीहरूबाट लुकाएँ।
Nepali ERV (पवित्र बाइबल)
उनीहरूले पाप गरे अनि आफैलाई अपवित्र बनाए। यसकारण मैले उनीहरूलाई त्यो कामको निम्ति दण्ड दिएँ, जुन उनीहरूले गरे। यसकारण मैले मेरो अनुहार तिनीहरूबाट लुकाए।”