Ezekiel 39:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि एक चोटि तिनीहरू आफ्नै देशमा सुरक्षासाथ बसोबास गर्नेछन् र सबैले तिनीहरूलाई भयभीत पार्नेछैनन्। त्यस दिन तिनीहरूले मसित धोकाबाजी गर्दा पाएको बेइज्जती भुल्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूलाई डर देखाउने कोही नभएर आफ्नै देशमा सुरक्षित बसेको बेला तिनीहरूले मप्रति गरेका सबै अविश्वास र आफ्नो शर्म पनि तिनीहरू भुल्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरू आफ्ना देशमा सुरक्षितसाथ बस्नेछन्, र कसैबाट भयभीत हुनेछैनन्, तब तिनीहरूले आफ्ना शर्म र तिनीहरूले मप्रति देखाएका अविश्वासनियता बिर्सनेछन्।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू आफ्नो लाज अनि मेरो विरूद्धमा सारा समय भुल्नेछन्। उनीहरू आफ्नो देशमा सुरक्षित रहनेछन्। कसैले पनि तिनीहरूलाई भयभीत पार्नेछैन्।