Ezekiel 39:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म पवित्र छु भनी जाति-जातिलाई देखाउन मेरा प्रजालाई तिनीहरूका शत्रुका देशबाट फर्काई ल्‍याउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब म जाति-जातिहरूका बीचबाट तिनीहरूलाई ल्‍याउनेछु र तिनीहरूलाई आफ्‍ना शत्रुहरूका देशहरूबाट भेला गर्नेछु, तब धेरै जातिहरूको दृष्‍टिमा तिनीहरूद्वारै म आफैलाई पवित्र देखाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब म तिनीहरूलाई जाति-जातिहरूबाट फर्काएर ल्याउनेछु, र तिनीहरूका शत्रुहरूका देशहरूबाट तिनीहरूलाई भेला गराउनेछु, तब म तिनीहरूद्वारा धेरै जातिहरूको दृष्‍टिमा आफूलाई पवित्र प्रमाणित गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
म मेरो मानिसहरूलाई अन्य देशहरूबाट ल्याउनेछु। तिनीहरूलाई म शत्रुहरूको देशमा भेला पार्नेछु। त्यति बेला धेरै राष्ट्रहरूले थाहा पाउनेछन् कि म कति पवित्र छु।