Ezekiel 39:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मागोग देश र समुद्र किनारमा ढुक्क भई बसेका मानिसहरूमाथि म आगो लाइदिनेछु र सबैले परमप्रभु म नै हुँ भनी जान्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मागोग र समुद्र-किनारका देशहरूमा सुरक्षित बस्नेहरूमाथि आगो पठाइदिनेछु, र उनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म मागोग र समुद्रका किनारहरूमा सुरक्षित बस्नेहरूमाथि आगो पठाउनेछु; अनि तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले भन्नुभयो, “म मागोग अनि ती मानिसहरूलाई जुन समुद्रको किनारमा सुरक्षित बस्छन्, तिनीहरूको विरूद्ध आगो पठाइदिनेछु। त्यसपछि उनीहरूले थाहा पाउँनेछन् कि म नै परमप्रभु हुँ।