Ezekiel 39:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम परमप्रभुले भन्‍नुभयो, “मैले भनेको दिन निश्‍चय नै आउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेर्, त्‍यो हुनेछ! त्‍यो निश्‍चय नै हुनेछ, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ। मैले बताएको दिन यहि नै हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो आइरहेको छ! यो निश्‍चय नै हुनेछ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। मैले भनेको दिन यही हो।
Nepali ERV (पवित्र बाइबल)
त्यो समय आउने छ। यो घटने छ।” परमप्रभुले यी कुराहरू भन्नुभयो। “यो त्यही दिन हो, जुन दिनको विषयमा म भन्दैछु।