Ezekiel 4:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले भन्नुभयो, “ए मरणशील मानिस, एउटा पाटा लिएर आफ्नो सामुन्ने राख् र त्यसमा यरूशलेम सहरको एउटा रेखा-चित्र कोर्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मानिसको छोरो, एउटा इँटका पाटा लिएर त्यो तेरो सामु राख्, र त्यसमा यरूशलेमको फोटो खिच्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अब हे मानिसको छोरा, एउटा माटोको इँटा लिएर त्यसलाई आफ्नो अगाडि राख् र त्यसमा यरूशलेम सहरको चित्र कोर्।
Nepali ERV (पवित्र बाइबल)
“हे मानिसको छोरो! एउटा ईटाँका पाटा लिएर। त्यसमा एउटा नक्सा बनाऊ। एउटा शहरको अर्थात यरूशलेमको एउटा नक्सा बनाऊ।