Ezekiel 4:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैँले मिसाएको त्यो अन्नबाट दिनमा २३० ग्राम तौलेर निकाल् र त्यो प्रत्येक दिन एकपल्ट खानुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले खाने भोजनचाहिँ तौलअनुसार हुनेछ, दिनमा बीस शेकेल दिनको तोकिएको बेलामा तैंले खानू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैँले प्रत्येक दिन खानका लागि बीस शेकेल पिठो जोखेर तोकिएको समयहरूमा भोजन खानू।
Nepali ERV (पवित्र बाइबल)
तिमीले तिम्रो आफ्नै निम्ति खाने कुराहरू तौलनु पर्छ। प्रत्येक दिनको निम्ति बीस शेकेल। अनि तिमीले दिनको तोकिएको समयमा मात्र खानु पर्छ।