Ezekiel 4:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसको दिशामा आगो सल्‍काई त्‍यसमाथि रोटी पकाएर सबैका आँखाको सामुन्‍ने तैँले त्‍यो रोटी खानेछस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जौका फुरौलाजस्‍तै बनाएर तैंले खानू। मानिसहरूकै आँखाको सामुन्‍ने मानिसको दिसालाई दाउराको रूपमा प्रयोग गरेर त्‍यो पकाउनू।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैँले भोजनलाई जौको फुलौरा खाएझैँ खानू; तैँले रोटीलाई मानिसहरूले देख्ने गरी मानिसबाट निस्केको दिसालाई दाउराको रूपमा प्रयोग गरेर त्यो पकाएर खानू।
Nepali ERV (पवित्र बाइबल)
प्रतिदिन तिमीले आफ्नो रोटी पकाउनु पर्छ। तिमीले मानिसको मल बाल्नु पर्छ अनि त्यो बल्दै गरेको मलमा रोटी पकाउनु पर्छ। तिमीले यो रोटी मानिसको आँखाको सामने खानु पर्छ।”