Ezekiel 4:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले भन्नुभयो, “इस्राएलीहरूलाई मैले परदेशमा धपाई पठाउँदा अशुद्ध भोजन कसरी तिनीहरूले खानुपर्नेछ, त्यो यस कुराले देखाउँछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले भन्नुभयो, “इस्राएलीहरूलाई जुन-जुन जातिकहाँ म धपाउनेछु, उनीहरूका बीचमा तिनीहरूले यसरी नै दूषित भोजन खानेछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले भन्नुभयो, “यसरी नै इस्राएलका मानिसहरूले मैले तिनीहरूलाई धपाइदिने अरू जातिहरूको बीचमा अशुद्ध भोजन खानेछन्।”
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभुले भन्नुभयो, “यसले यो देखाउँछ कि इस्राएलका परिवारले विदेशमा अशुद्ध भोजन खानेछन् अनि मैले तिनीहरूलाई इस्राएल छोड्नु अनि विदेशहरूमा जान बाध्य गरें।”