Ezekiel 4:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब परमेश्वरले भन्नुभयो, “ठीक छ! मानिसको दिशाको सट्टामा म तँलाई गाईको गोबर दिनेछु, त्यसैमा तैँले आफ्नो रोटी पकाउन सक्छस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँले मलाई भन्नुभयो, “हुन्छ, म तँलाई मानिसहरूका दिसाको सट्टा गोबर प्रयोग गरेर तेरो रोटी पकाउन दिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले भन्नुभयो, “ठिक छ, म तँलाई मानिसको दिसाको सट्टा गाईको गोबर प्रयोग गरेर आफ्नो निम्ति रोटी पकाउन दिनेछु।”
Nepali ERV (पवित्र बाइबल)
तब परमेश्वरले मलाई भन्नुभयो, “ठीक छ! म तिमीलाई रोटी पकाउनुको निम्ति गाईको गोबर प्रयोग गर्न दिनेछु। तिमीले मानिसहरूको सुकेको दिसाको प्रयोग गर्न आवश्यक छैन।”