Ezekiel 4:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तेरो नजर यरूशलेमको घेरामा राख्। सहरपट्टि आफ्‍नो खाली हात हल्‍लाउँदै त्‍यसको विरुद्धमा अगमवाणी भन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरो पाखुरा नाङ्गै राखेर तैंले आफ्‍नो मोहड़ा यरूशलेमको घेरातर्फ फर्काएर राख्, र त्‍यस सहरको विरुद्धमा अगमवाणी भन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरो आफ्नो अनुहार यरूशलेमको घेराबन्दीतिर फर्काएर राख्, र खाली हातसित यरूशलेमको विरुद्धमा अगमवाणी गर्।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले फेरि भन्नुभयो। उहाँले भन्नुभयो, “अब आफ्नो पाखुरा घुमाऊ अनि आफ्नो हातलाई ईंटामाथि राख। यस्तो देखाउ मानौ तिमीले यरूशलेम शहरमाथि आक्रमण गरिरहेछौ। यो देखाउनको निम्ति गर कि तिमी मेरो अगमवक्ताको रूपमा मानिसहरूसँग बात गरिरहेका छौ।