Ezekiel 40:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसरी ढुङ्गाले छापेको चोकसम्‍मै गएको थियो। यो बाहिरी चोक भित्री चोकभन्दा केही होचो थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ढुङ्गा ओछ्याएको भूइँ प्रवेशद्वारको छेउसम्‍मै निस्‍केको थियो। भूइँको चौड़ाइ र प्रवेशद्वारको लमाइ बराबर थियो। योचाहिँ तल्‍लो पिँड़ी थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ढुङ्गा छापिएका बाटो मूलढोकाका किनारहरूसम्म नै थिए; अनि ती लम्बाइ र चौडाइमा बराबर थिए, त्यो तल्‍लो आँगन थियो।
Nepali ERV (पवित्र बाइबल)
पक्का बाटो ढोकाहरूको छेउबाट गएको थियो। पक्का बाटो त्यति नै फराकिलो ढोकाहरू जस्तै थियो। यो तल्लो पक्का बाटो थियो।