Ezekiel 40:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहाँका तीन-तीन वटा पहरा-चौकीहरूका बीचका भित्ताहरू साथै पल्‍लो छेउको ठूलो कोठाको नाप र पूर्वपट्टिको मूल-ढोकाको सबै नाप बराबर थिए। बाटोको लमाइ पच्‍चीस मिटर र चौडाइ साढे बाह्र मिटर थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका हरेक भित्तामा भएका तीन-तीन वटा ससाना कोठाहरू र साथै त्‍यसका गाराहरू र दलानका नापहरूचाहिँ पहिलेको ढोकाका नापहरूजत्रै थिए। त्‍यो पचास हात लामो र पच्‍चीस हात चौड़ा थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसका कोठाहरू—प्रत्येक छेउमा तीन वटा कोठाहरू थिए; अनि त्यसका बाहिर देखिने भित्ताहरू र त्यसको दलानका नापहरू पहिलो मूलढोकाका जति नै थिए। त्यो पचास क्यूबिट लम्बाइ र पच्‍चीस क्यूबिट चौडाइ थियो।
Nepali ERV (पवित्र बाइबल)
यसको हरेक पट्टि तीन-तीन वटा कोठा थियो। यसको द्वार स्तम्भ अनि दलानको नाप एकै थियो, जुन पहिला मूल-ढोकाको थियो। मूल-ढोका पचास हात लामो अनि पच्चीस हात चौंडा थियो।