Ezekiel 40:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूर्वपट्टि भएको मूल-ढोकाजस्‍तै यो उत्तरपट्टिको मूल-ढोकाबाट चोक पार गरेर भित्र चोकमा पुर्‍याउने अर्को एउटा मूल-ढोका थियो। ती मानिसले दुवै मूल-ढोकाका बीचको दूरी नापे, त्‍यो पचास मिटर लामो थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पूर्वमा भएजस्‍तै उत्तरका ढोकाको सामुन्‍ने भित्री चोकमा पुर्‍याउने एउटा ढोका थियो। तिनले एउटा ढोकादेखि अर्को ढोकासम्‍म नापे। त्‍यो एक सय हात थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पूर्व मूलढोकामा भएजस्तै उत्तरी ढोकातिर फर्केका भित्री चोकमा जाने ढोका थियो। तिनले एउटा ढोकादेखि विपरीततिरका ढोकासम्म नापे; त्यो एक सय क्यूबिट थियो।
Nepali ERV (पवित्र बाइबल)
भित्री चोकमा उत्तरको मूल-ढोका सम्म पुग्ने एउटा मूल-ढोका थियो। यो पूर्वको मूल-ढोका बराबर थियो। त्यस मानिसले एउटा मूल-ढोकाबाट अर्को मूल-ढोका सम्म नाप्यो। यो एउटा मूल-ढोकादेखि अर्को मूल-ढोका सम्म सय हात थियो।