Ezekiel 40:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती मानिसले मलाई दक्षिणको मूल-ढोकाबाट भित्री चोकमा पुर्‍याए। तिनले त्‍यो मूल-ढोकाको नाप लिए र त्‍यो पनि अरू मूल-ढोकाको नाप बराबर थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले मलाई दक्षिणको मूल ढोकाबाट भएर भित्री चोकमा ल्‍याए। तिनले दक्षिणको ढोका नापे र त्‍यसको नाप पनि अरूहरूजस्‍तै थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनले मलाई दक्षिणी मूलढोका हुँदै भित्री चोकमा ल्याए; अनि तिनले दक्षिणी ढोकालाई नापे; त्यसको नाप अरू ढोकाहरूको जस्तै थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि त्यो मानिसले मलाई दक्षिण मूल-ढोकाबाट भित्री चोकमा लिएर गयो। दक्षिणको मूल-ढोकाको नाप त्यति नै थियो जति अरू मूल-ढोकाहरूको थियो।