Ezekiel 40:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती मानिसले पूर्वपट्टिको मूल-ढोकाबाट मलाई भित्री चोकमा पुर्‍याए। तिनले मूल-ढोकाको नाप लिए र त्‍यो पनि अरू मूल-ढोकाको नाप बराबर थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले मलाई पूर्वतिरको भित्री चोकमा ल्‍याए, र त्‍यसको प्रवेशद्वार नापे, र ती अरूजस्‍तै एकै नापको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनले मलाई पूर्वतिरको भित्री चोकमा ल्याए, र त्यसको प्रवेशद्वार नापे; ती प्रवेशद्वारका नाप अरू प्रवेशद्वारको जस्तै एकै नापको थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यो मानिसले मलाई पूर्व पट्टिबाट भित्री चोकमा ल्यायो। उसले मूल-ढोका नाप्यो। त्यस मूल-ढोकाको नाप त्यही थियो। जुन अरू मूल-ढोकाको थियो।