Ezekiel 40:39 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रवेश कोठामा चाहिँ एकापट्टि दुई वटा र अर्कापट्टि दुई वटा गरी जम्‍मा चार वटा टेबिलहरू थिए। तिनै टेबिलमा तिनीहरूले बलि चढाइने पशुहरू काट्थे। ती पशुहरू होमबलि, पापबलि वा दोषबलिको निम्‍ति चढाइन्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
होमबलि, पापबलि र दोषबलि मार्नलाई प्रवेशद्वारको दलानका दुवैपट्टि दुई-दुई वटा टेबिल थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मूलढोकाको दलानमा दुवैतिर दुई-दुई वटा टेबुलहरू थिए, जुन टेबुलमा होमबलिहरू, पापबलिहरू र दोषबलिहरूका पशुहरू काट्ने गरिन्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
मूल-ढोकाको प्रवेश द्वारको दुवै पट्टि दुइ-दुइवटा टेबल थियो। पापका निम्ति होमबलि, दोषबलि अनि पापबलि अपराधका निम्ति भेटिको पशुहरू त्यही टेबलमाथि मारिन्थ्यो।