Ezekiel 40:41 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँ जम्‍मा आठ वटा टेबिलहरू थिए, जसमाथि बलि चढाइने पशुहरू काटिन्‍थे। चार वटा टेबिल कोठाभित्र र चार वटा बाहिर चोकमा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी प्रवेशद्वारको एकातिर चार वटा टेबिल र अर्कोतिर पनि चार वटा— सबै जम्‍मा आठ वटा टेबिल थिए। त्‍यसैमा बलिदानहरू मारिन्‍थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी मूलढोकाको एकातिर चार वटा टेबुलहरू थिए र अर्कोतिर चार वटा गरी जम्मा आठ वटा टेबुलहरू थिए; जसमाथि बलिदानका पशुहरू काट्ने गरिन्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
मूल-ढोकाभित्र चारवटा टेबल थियो। चारवटा टेबल मूल-ढोकाको बाहिर थियो। सबै मिलाएर आठवटा टेबल थियो। पूजारीहरूले यी टेबलहरूमा बलिका निम्ति पशुहरू मार्थे।