Ezekiel 40:45 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती मानिसले मलाई भने कि दक्षिणतर्फ फर्केको कोठा मन्‍दिरमा सेवाकार्य गर्ने पूजाहारीहरूको निम्‍ति
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले मलाई भने, “यो दक्षिणतिर फर्केको कोठा ती पूजाहारीहरूका निम्‍ति हो, जसका जिम्‍मामा मन्‍दिर छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले मलाई भने, “दक्षिणतिर फर्केको कोठा पुजारीहरूका निम्ति हो, जसले मन्दिरको जिम्मेवारी वहन गर्दथे।
Nepali ERV (पवित्र बाइबल)
त्यस मानिसले मलाई भन्यो, “त्यो कोठा, जसको दलान दक्षिणपट्टि छ, यो त्यहाँ काम गरिरहेका अनि मन्दिरको सेवा गरिरहेका पूजाहारीहरूको लागि हो।