Ezekiel 40:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब तिनी पूर्वपट्टि फर्केको मूल-ढोकातिर गए र खुड्किला उक्‍लेर टुप्‍पोसम्‍म पुगे। त्‍यहाँ भित्र पस्‍ने ढोकाको बाहिरी छेउदेखि भित्री छेउसम्‍मको दूरी तीन मिटर थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनी पूर्वतिर फर्केको मूल ढोकामा गए। त्‍यसका खुट्‌किलाबाट उक्‍लेर ढोकाको सँघार तिनले नापे। तिनले त्‍यो एक टाँगो गहिरो भेट्टाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनी पूर्वको मूलढोकामा गए। तिनी सिँढी उक्लेर तिनले मूलढोकाको सँघार नापे, जसको गहिराइ एक टाँगो थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि त्यो मानिस पूर्वी द्वारपट्टि गयो। त्यो मानिस त्यसको खुडकिलोमाथि चढयो अनि मूल-ढोकाको संघार नाप्यो। त्यो एक टाँगो बराबर चौडाको थियो।