Ezekiel 40:9 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो आठ हात गहिरो थियो। त्‍यसका थामहरू दुई-दुई हात बाक्‍ला थिए। ढोकाको दलानचाहिँ मन्‍दिरतिर फर्केको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस मूलढोकाको दलान आठ क्यूबिट गहिरो थियो। अनि मूलढोकाका दलानका ढोकाका सँघारहरू दुई क्यूबिट मोटा थिए। मूलढोकाको दलान मन्दिरतिर फर्केको थियो।
Nepali ERV (पवित्र बाइबल)
यो आठ हात लामो थियो। तब त्यस मानिसले मूल-ढोकाको दलान नाप्यो। त्यो आठ हात थियो। त्यस मानिसले मूल-ढोकाको द्वारको स्तम्भहरू नाप्यो। हरेक द्वार स्तम्भ दुइ हात चौडाईको थियो। दलानको दैलो भित्रपट्टि थियो।