Ezekiel 41:10 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र पूजाहारीहरूका कोठाहरूका बीचको खुला क्षेत्र मन्‍दिरका चारैतिर बीस हात थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र पुजारीहरूका कोठाहरूको बीचमा मन्दिरको चारैपट्टि बीस क्यूबिट चौडाइ थियो।
Nepali ERV (पवित्र बाइबल)
अनि पूजाहारीको कोठाहरूको बीच खुला क्षेत्र बीस हात मन्दिरको चारै तिर थियो।