Ezekiel 41:11 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खुला क्षेत्रबाट ती कोठाहरूमा जाने प्रवेशद्वारहरू थिए, एउटा उत्तरतिर फर्केको र अर्कोचाहिँ दक्षिणतिर फर्केको थियो। त्‍यस खुला क्षेत्रका छेवैको आधार चारैतिर पाँच-पाँच हात चौड़ा थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ खुला ठाउँको छेउबाट कोठाहरूमा जाने प्रवेशद्वारहरू थिए, जुन एउटा उत्तरमा र अर्को दक्षिणमा थिए; अनि खुला ठाउँलाई जोड्ने जग चारैतिर पाँच क्यूबिट थियो।
Nepali ERV (पवित्र बाइबल)
छेउको कोठाहरूको दैलो आधार उठाएको आधारमा खोलिन्थ्यो एउटा दैलो उत्तर पट्टि फर्केको थियो अनि अर्को दक्षिणपट्टि फर्केको थियो। उठाएका आधारमाथि सबै छेउहरू पाँच हात चौडा थियो।